२१ असार २०८३, आइतबार

तेलको मूल्य बढेपछि डचहरू जान थाले जर्मनी

जेठ २९, २०७९
तेलको मूल्य बढेपछि डचहरू जान थाले जर्मनी

रुस युक्रेन द्वन्द्वका कारण इन्धनको मूल्य बढेपछि नेदरल्यान्ड्सका नागरिकहरू गाडीमा तेल भर्न जर्मनी जान थालेका छन् । 

जर्मनीमा पनि तेलको मूल्य बढेर लिटरको १.९ युरो पुगेको छ । तर नेदरल्यान्ड्सको भन्दा त्यो कमै मूल्य हो । त्यहाँ एक लिटर तेलको २.२ युरो छ र थप बढ्ने सम्भावना छ ।
 

salt training

कमेन्ट गर्नुहोस्