३१ असार २०८३, बुधबार

नेटोले जेलेन्स्कीलाई बोलायो मड्रिड शिखर सम्मेलनमा

असार १, २०७९
नेटोले जेलेन्स्कीलाई बोलायो मड्रिड शिखर सम्मेलनमा

पश्चिमी सैन्य गठबन्धन नेटोले युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीलाई स्पेनको मड्रिडमा हुन लागेको शिखर सम्मेलनमा बोलाएको हो । 

नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले जेलेन्स्कीलाई व्यक्तिगत रूपमा उपस्थित हुन वा भर्चुअल माध्यमबाट सम्बोधन गर्न निम्तो दिइएको बताएका छन् । 

नेटोको आगामी शिखर सम्मेलन असार १५ र १६ गते आयोजना गरिँदैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्