२३ जेठ २०८३, शनिबार

प्रदेश सरकारले सैनामैनामा ज्येष्ठ नागरिक ग्राम बनाउने

प्रदेश सरकारले सैनामैनामा ज्येष्ठ नागरिक ग्राम बनाउने
फाइल फोटो

लुम्बिनी प्रदेश सरकारले रूपन्देहीको सैनामैना नगरपालिकामा प्रदेश स्तरीय ज्येष्ठ नागरिक ग्राम निर्माण गर्ने भएको छ ।

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्ने क्रममा सैनामैनामा प्रदेश स्तरीय ज्येष्ठ नागरिक ग्राम निर्माणका लागि ७ करोड बजेट विनियोजन गरेको बताए ।

सैनामैना पूर्वपश्चिम राजमार्गसँग जोडिएको नगर हो ।

salt training

कमेन्ट गर्नुहोस्