२१ जेठ २०८३, बिहीबार

८० जना सरकारी कर्मचारीको बढुवा सिफारिस, को–को छन् सूचीमा ? [सूचीसहित]

८० जना सरकारी कर्मचारीको बढुवा सिफारिस, को–को छन् सूचीमा ? [सूचीसहित]

संघीय मामिला तथा सामान्य मन्त्रालयका ८० जना कर्मचारी बढुवा सिफारिसको सूचीमा परेका छन् ।  

मन्त्रालयको बढुवा समितिको सचिवालयले ८० जना कर्मचारीलाई बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । 

कार्यसम्पादन मूल्यांकनका आधारमा उनीहरूको बढुवा सिफारिस गरिएको सचिवालयले जनाएको छ । 

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प. तृतीय श्रेणीमा उनीहरूलाई बढुवा सिफारिस गरिएको समितिले जनाएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्