२८ जेठ २०८३, बिहीबार

नेपाल विज्ञापन संघले वार्षिकोत्सवको अवसरमा गर्‍यो रक्तदान कार्यक्रम

नेपाल विज्ञापन संघले वार्षिकोत्सवको अवसरमा गर्‍यो रक्तदान कार्यक्रम

नेपाल विज्ञापन संघले आफ्नो ३२ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्‍पन्न गरेको छ ।

संघले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा संघको सचिवालय भवन खरिवोट शान्तिनगरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रममा आनका वर्तमान तथा संघका  पुर्व पदाधिकारी, सदस्य एजेन्सी र विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारहरूको पनि उपस्थिति रहेको थियो । 

रक्तदानबाट ५७ पिन्ट रगत संकलन गरिएको संघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्