०३ साउन २०८३, आइतबार

मन्त्री प्रेम आलेबाट असुरक्षित भएको भन्दै सुरक्षा माग गरी काठमाडौं प्रशासनमा निवेदन

मन्त्री प्रेम आलेबाट असुरक्षित भएको भन्दै सुरक्षा माग गरी काठमाडौं प्रशासनमा निवेदन
फाइल फोटो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेबाट असुरक्षा भएको भन्दै नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् ।

अध्यक्ष अधिकारीले सुरक्षाको माग गर्दै प्रशासनमा निवेदन दिएका हुन् ।

मन्त्री आलेले गोली हान्ने धम्की दिएको भन्दै अधिकारीले प्रशासनमा निवेदन दिएका छन् । 

मन्त्री आलेले अपशब्द बोल्दै अधिकारीलाई दुर्व्यवहार गरेको अडियो सार्वजनिक भएपछि आलेको आलोचना भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्