२७ असार २०८३, शनिबार

१५ लाख खर्चेर रुखमा पुल (तस्बिर)

१५ लाख खर्चेर रुखमा पुल (तस्बिर)

तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित शालिग्राम उद्यानभित्र रुखमाथि निर्माण गरिँदै गरिएको फलामको पुल । पर्यटक आकर्षित गर्ने उद्देश्यसहित डिभिजन वन कार्यालय तनहुँको रु १५ लाख सहयोगमा पुल निर्माण थालिएको हो । तस्वीर, रासस

salt training

कमेन्ट गर्नुहोस्