आइतवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२५ रुपैयाँ ०६ पैसा र बिक्री दर १२५ रुपैयाँ ६६ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले आइतवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३१ रुपैयाँ ७३ पैसा र बिक्री दर प्रति युरो १ सय ३२ रुपैयाँ ३६ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी सटही दर
*यसअघि असावधानीवस शीर्षक गलत पर्न गएकाले सच्चाइएको छ ।