२८ जेठ २०८३, बिहीबार

कैलाली आसपासका क्षेत्रमा भारी वर्षा, बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन अपिल

कैलाली आसपासका क्षेत्रमा भारी वर्षा, बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन अपिल

आइतवार बिहान कैलालीमा भारी वर्षा भएको छ । 

कैलाली आसपासका केही स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ । 

विभागका अनुसार, जल सतह बढ्दो रहेकाले नदीतटिय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउनुपर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्