१० साउन २०८३, आइतबार

मन्त्रीबाट बिदाइ हुँदै गर्दा रोइन् रामकुमारी झाँक्री

मन्त्रीबाट बिदाइ हुँदै गर्दा रोइन् रामकुमारी झाँक्री

शहरी विकासमन्त्री रामकुमारी झाँक्री बिदाइका बेला रोएकी छन् । मन्त्रालयमा पत्रकार सम्मेलन भइरहँदा उनी रोएकी हुन् । 

उनी मन्त्री बनेको ८ महिना २० दिनपछि बिदा भएकी छन् । 

झाँक्रीले आफ्नो कार्यकालमा भएका प्रगति विवरण पनि सार्वजनिक गरेकी थिइन् । 

प्रगति विवरण सार्वजनिक हुँदै गर्दा उनी रोएकी थिइन् । 

 

salt training

कमेन्ट गर्नुहोस्