११ साउन २०८३, सोमबार

मन्त्रिपरिषद् पुनर्गठन, को-को भए मन्त्री ? [सूचीसहित]

मन्त्रिपरिषद् पुनर्गठन, को-को भए मन्त्री ? [सूचीसहित]
नेकपा (एस)बाट नयाँ बनेका मन्त्रीहरू ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । 

नेकपा (एस)ले आफ्ना मन्त्रीहरू फिर्ता बोलाएपछि मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । 

पर्यटनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ र श्रम, रोजगार तथा सामाजिक मन्त्री शेरबहादुर कुँवर नियुक्त भएका छन् । 

हीराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्