२४ असार २०८३, बुधबार

तीर्थस्थल सरयू नदीमा पत्नीलाई ‘किस’ गरेपछि रामधुलाइ ... [भिडियो]

असार १३, २०७९
तीर्थस्थल सरयू नदीमा पत्नीलाई ‘किस’ गरेपछि रामधुलाइ ... [भिडियो]

तीर्थस्थलमा अश्लील हर्कत गरेपछि एक व्यक्तिले कुटाइ खाएका छन् ।

भारतको तीर्थस्थल अयोध्यास्थित सरयू नदीमा स्नानका क्रममा पतिले पत्नीलाई ‘किस’ गरेको भिडियोमा देखिन्छ । त्यसपछि वरिपरि रहेका तीर्थालुले पतिमाथि कुटपिट गरेका छन् ।

हेर्नुहोस् भाइरल भिडियो –

salt training

कमेन्ट गर्नुहोस्