३१ असार २०८३, बुधबार

अफगानिस्तानमा विद्यालय भवनको आवश्यकता

असार १३, २०७९
अफगानिस्तानमा विद्यालय भवनको आवश्यकता

अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तका ७० प्रतिशतभन्दा बढी विद्यालयहरूलाई विद्यालय भवनको आवश्यकता रहेको स्थानीय सञ्चारमाध्यम टोलो न्यूजले सोमबार जनाएको छ । यस प्रदेशका हजारौं विद्यार्थी वर्षौंदेखि भवनको अभावमा कठिनाइबीच पढ्न विवश छन् ।

    आधिकारिक तथ्याङ्कअनुसार हाल प्रदेशका विद्यालयमा ३६ हजारभन्दा बढी विद्यार्थी भर्ना भएका छन् । तीमध्ये ६ कक्षा माथिका १६,००० छात्राहरू भने विद्यालय जानबाट वञ्चित गराइएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्