२० असार २०८३, शनिबार

नेपाल आइडलबाट बाहिरिएकी विद्याले ल्याइन् हेलो हाइ, साथमा प्रियंका पनि [भिडियो]

कात्तिक २०, २०७४
नेपाल आइडलबाट बाहिरिएकी विद्याले ल्याइन् हेलो हाइ, साथमा प्रियंका पनि [भिडियो]

काठमाडौं, ८ साउन – नेपाल आइडलको प्रतिस्पर्धाबाट बाहिरिएकी विद्या तिवारी नयाँ गीत लिएर नेपाली दर्शकमाझ आएकी छिन् ।

‘हेलो हाइ’ बोलको पप गीतमा विद्याको स्वर सुन्न सकिन्छ भने गिरिश खतिवडाले ¥यापमार्फत उनलाई साथ दिएका छन् । गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीलाई फिचरिङमा देख्न सकिन्छ ।

गीतमा सहदेव ढुंगानाका शब्द रहेका छन् । दीपेन्द्र शाही ठकुरीले म्युजिक भिडियोको निर्देशन गरेका हुन् । विद्याले हालै बजारमा ल्याएको उक्त गीत नेपाल आइडलमा भाग लिनुभन्दा पहिले नै रेकर्ड गराएको पनि बताएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्