२३ जेठ २०८३, शनिबार

चट्याङ लागेर ३ जनाको मृत्यु

चट्याङ लागेर ३ जनाको मृत्यु

विभिन्न ठाउँमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ ।

मंगलवार कैलालीको गोदावरीमा रोपाईं गर्न गएका एक जनाको चट्याङ लागेर मृत्यु भएको छ ।

यस्तै कञ्चनपुरको पुनर्बास ६ र ८ मा खेतमा काम गरिरहेका २ जनाको पनि चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्