३० असार २०८३, मंगलबार

नेपाली सेनाले थप्यो लेख-रचना पठाउने समयावधि

नेपाली सेनाले थप्यो लेख-रचना पठाउने समयावधि

खुला सामरिक लेख-रचना प्रतियोगिता २०७९ मा सहभागी हुन नेपाली सेनाले आवेदन पेश गर्ने समयावधि थप गरेको छ । 

सेनाले असार २८ गतेसम्मका लागि समय थप गरेको हो । 

नेपाली सेनाले हरेक वर्ष ‘महाशिवरात्रि तथा सेना दिवस’ को अवसरमा ‘खुला सामरिक लेख-रचना प्रतियोगिता’ सञ्‍चालन गरी ‘युनिटी जर्नल’ प्रकाशन गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्