×

X
Nic Asia
Marvel
Khukuri

त्रिवि कर्मचारी सङ्घमा कार्की निर्वाचित

काठमाडाैं | असार १५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घको अध्यक्षमा छत्रबहादुर कार्की निर्वाचित भएका छन् । प्रगतिशिल कर्मचारी सङ्गठनका उम्मेदवार कार्कीले प्रजातान्त्रिक वाम लोकतान्त्रिक समूहका पुण्यप्रसाद रेग्मीलाई पराजित गर्दै विजय भएका हुन्। 

DHARA
LAxmi BAnk

यस्तै सङ्घको वरिष्ठ उपाध्यक्षमा भूपेन्द्र लामा, प्रदेश नं १ को उपाध्यक्षमा पुष्कर खनाल, मधेस प्रदेश उपाध्यक्षमा विजय कुशवा, बागमती प्रदेश उपाध्यक्षमा रविलोचन श्रेष्ठ, गण्डकी प्रदेश उपाध्यक्षमा प्रजापति पराजुली, लुम्बिनी प्रदेश उपाध्यक्षमा माधव ज्ञवाली, कर्णाली प्रदेश उपाध्यक्षमा ईश्वरी रेक्ष्मी र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा मिग्मा दोर्जे शेर्पा निर्वाचित भएका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यस्तै महासचिव मा सिर्जना भोमी, सचिवमा उज्वलमान प्रधान र कोषाध्यक्षमा प्रतिमा खत्री निर्वाचित भएका छन्। यही असार १० गते ७३ मतदान केन्द्रमा कूल चार हजार ९७९ मतदातले मतदान गरेका थिए । सङ्घको प्रत्येक तीन÷तीन वर्षमा नयाँ नेतृत्वका लागि निर्वाचन हुने गर्दछ । 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १२, २०७९

वैज्ञानिकहरूले व्यक्तिको दिमागलाई नियन्त्रण गर्ने एक रसायन खोजेका छन् । यस रसायनको सहायताले दिमागमा आउने नराम्रो विचार र यादहरू मेट्न सकिन्छ । रसायनले दिमागको स्मरण क्षेत्रमा असर गर्नेछ । जर्नल अफ नेचर कम्युनि...

असोज १४, २०७९

उदयपुरको कटारी नगरपालिकाको–१४ पहाडीमा वडाको पहलमा गाउँमा पहिलो पटक बिजुली पुगेको छ । छ सय ९९ घर रहेको उक्त गाउँमा अहिले एक सय ७ घरमा बिजुली पु¥याइएको वडाध्यक्ष शम्भु श्रेष्ठले बताए ।  व...

असोज १३, २०७९

सहुलियत मूल्यमा चामल पाएपछि खुसी हुँदै विर्तामोड नगरपालिका–४ की ७५ वर्षीया नन्दा राजवंशी खाद्य व्यवस्था तथा व्यापार कम्पनीको विर्तामोड कार्यालयबाट नातिलाई बोकाएर घरतर्फ हिँडिन् । उनले केही दिनदेखि निगुरो ...

असोज १३, २०७९

नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले  चाड पर्वको समयमा पनि अत्यावश्यक आधारभूत स्वास्थ सेवा नियमित रुपमा उपलब्ध गराउन निर्देशन दिएका छन् ।  आज पालिकामा आयोजित दशै, तिहार एवम् छठका...

असोज १६, २०७९

दसैँमा दुर्गा पूजाको रौनक जताततै छ । विभिन्न स्थानमा ठूलाठूला पण्डाल सजाइएका छन् । घटस्थापनाको दिनदेखि नौ रातसम्म जाग्राम बसेर देवी दुर्गा भगवतीको पूजा आराधना गरिँदैछ । पण्डालमा भगवती दुर्गाले महिषासुरको बध ग...

असोज ११, २०७९

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकप रनिङ भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले हासिल गरेको छ । आज सम्पन्न भएको फाइनल खेलमा पाथीभरा याङ्वरक गाउँपालिकालाई ३–१ को स...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x