२१ जेठ २०८३, बिहीबार

पीएसजीको नयाँ जर्सी सार्वजनिक

असार १६, २०७९
पीएसजीको नयाँ जर्सी सार्वजनिक

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ ।

पीएसजीले २०२२/२३ को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।

पीएसजीले होम खेलका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।

पीएसजीको नयाँ जर्सी नाइकीले उत्पादन गरेको हो ।

पीएसजीले जर्सी बजारमा उपलब्ध भएको समेत जनाएको छ ।

पीएसजीले नयाँ जर्सीलाई केहि फरक ढाँचामा डिजाइन गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्