०९ साउन २०८३, शनिबार

विम्बल्डन टेनिस : जोकोभिच तेस्रो चरणमा

असार १६, २०७९
विम्बल्डन टेनिस : जोकोभिच तेस्रो चरणमा

साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

सेन्टर कोर्टमा बुधवार अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन् ।

शीर्ष वरीयताका सर्बियन जोकोभिचले थानासी थानासीमाथि ६-१,६-४ र ६-२ को सेटमा पराजित गरे ।

अब जोकोभिचले तेस्रो चरणमा मिओमिरसँग खेल्ने छन् ।

तेस्रो वरीयताका कास्पर रुड भने बाहिरिएका छन् ।

नर्वेका रुडलाई फ्रान्सका युगो हम्बर्टले पराजित गरे ।

salt training

कमेन्ट गर्नुहोस्