२२ जेठ २०८३, शुक्रबार

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ ।

बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ११० देखि १२० रूपैयाँसम्ममा कारोबार भइरहेको छ भने नेपाली ठूलो गोलभेंडा ९० रुपैयाँदेखि १०० रुपैयाँ प्रतिकिलो मूल्य कायम भएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य ४८ रुपैयाँदेखि  ५० रुपैयाँसम्म कायम गरिएको छ ।

यस्तै सुकेको प्याज (भारतीय) ३८ देखि ४० रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ ।  

कागती प्रति किलो १२० रुपैयाँदेखि १५० रुपैयाँसम्म कारोबार भइरहेको छ ।

हेर्नुस् अन्य तरकारी तथा फलफूलको मूल्यसूची

salt training

कमेन्ट गर्नुहोस्