३१ असार २०८३, बुधबार

दिनदिनै कीर्तिमानी कायम राख्दै डलरको भाउ, आज पनि बढ्यो

दिनदिनै कीर्तिमानी कायम राख्दै डलरको भाउ, आज पनि बढ्यो

बिहीवार पनि डलरको भाउले नयाँ कीर्तिमानी कायम गरेको छ ।

यस दिन  नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र बिक्री दर १२६ रुपैयाँ ६५ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

बुधवार डलरको  खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा कायम गरेको थियो ।

पछिल्ला दिनहरूमा डलरको भाउले नयाँ उचाइ कायम गर्दै गएको छ ।

यस्तो छ आजको विदेशी सटही दर

salt training

कमेन्ट गर्नुहोस्