×

X
Nic Asia
Marvel
Khukuri

७४ अंकले बढ्यो नेप्से, ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडाैं | असार १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

शेयर बजारको मापक सूचक नेप्से बिहीवार ७४.९३ अंकले बढेको छ ।

DHARA
LAxmi BAnk

बजार ३.८२ प्रतिशतले बढेर २ हजार ३२.६४ विन्दुमा पुगेको छ । बजार बढेसँगै कारोबार रकम पनि २ अर्ब ४५ करोड रुपैयाँ भएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

बिहीवार नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीको ७२ लाख ५४ हजार रुपैयाँको शेयरको ४७ हजार पटक कारोबार भएको छ ।

बिहीवार बजार बढेको दिन नेपाल फाइनान्स लिमिटेड, मैलुङखोल जलविद्युत् कम्पनी र न्यादी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।


Advertisment
Bizbazar
Saurya island

थप १२ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । 

बजार बढेको दिन पनि वरुण हाइड्रोपावर, गुराँस लघुवित्त वित्तीय संस्था, ग्लोबल बैंक, बैंक अफ काठमाडौंको ऋणपत्र र सिटिजन म्युचुअल फण्डको शेयर मूल्य भने ३.३९ प्रतिशतसम्मले घटेको छ । 

Vianet communication
IME BANK INNEWS

बिहीवार बजारमा सबैभन्दा धेरै कारोबार हुनेमा शिवम् सिमेन्ट छ । यसको ९ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १८, २०७९

मंगलवार अमेरिकी डलरको खरिद दर प्रति डलर १३०.७० रुपैयाँ र प्रति डलर बिक्री दर १३१.३० रुपैयाँ कायम भएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार मंगलवार युरोपियन युरोको प्रति युरो खरिद दर १२७.७१ रुपैयाँ र ...

असोज १४, २०७९

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौ बाषिकोत्सवको अवसर पारर पााँचौ एजेन्सी अवार्डिस नाईट कार्यक्रम भव्यक्ताका साथ सम्पन्न भएको छ।  कार्यक्रममा भोटिभेटर स्पिकर रविन कटुवालले प्रशिक्षण दिएका थिए । उनले का...

असोज १४, २०७९

माछापुच्छ्रे बैंकले मधेश प्रदेशको सिरहा स्थित कर्जन्हा नगरपालिका वडा नम्बर ३, बन्दिपुरमा  एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।  बैंकले  शुक्रवार औपचारिक कार्यक्रमको आयोजना गरि उक्त एक्सटेन्सन का...

असोज १४, २०७९

हिमालयन बैंक लिमिटेड र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) बीच बिहीवार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  सो सम्झौता अनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट का...

असोज १४, २०७९

नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ ।    यस इन्स्योरेन्सले आफ्न...

असोज १४, २०७९

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)ले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।  यस सम्झौता मार्फत बैंकको भिषा कार्...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x