३१ असार २०८३, बुधबार

ठूला नदीहरूमा बहाव सतर्कता तहभन्दा तल

ठूला नदीहरूमा बहाव सतर्कता तहभन्दा तल

आइतवार बिहान कोशी, नारायणी, कर्णाली लगायतका नदीहरूमा पानीको बहाव सतर्कता तहभन्दा तल नै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज भोजपुर, खोटाङ, ओखलढुंगा, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, कास्की, लमजुङ, रुकुम पूर्व, रोल्पा, जाजरकोट र आसपास भई बहने केही ससाना नदीहरूमा आकस्मिक बहाव हुन सक्ने विभागले जनाएको छ ।

विभागका अनुसार सो तटिय क्षेत्रमा सतर्कता अपनाउनुपर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्