×

X
Nic Asia
Marvel
Khukuri

काठमाडौं क्षेत्र नम्बर ५ मा चुनाव लड्ने रञ्जु दर्शनाको घोषणा

काठमाडाैं | असार १९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

विवेकशील साझा पार्टीबाट अलग भएकी रञ्जु दर्शना (न्यौपाने)ले आउँदो प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी छन्।

DHARA
LAxmi BAnk

शनिवार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेकी हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

हाल स्वतन्त्र रहेकी उनले स्वतन्त्र उम्मेदवारी दिन्छिन् या कुनै पार्टीमा दिन्छिन् भन्ने चाहिँ खुलाएकी छैनन्। 

दर्शना केही समय पहिले विवेकशील साझा पार्टीबाट अलग भएकी थिइन्। 


Advertisment
Bizbazar
Saurya island

‘आउने संघीय चुनावमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नुभएको छ। आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यहाँहरूसमक्ष बाँड्न पाउँदा हर्षित छु ,’ उनले लेखेकी छन्।

उनले आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सारथी बन्न चाहनेहरूलाई फर्म भर्न अनुरोध गर्दै एउटा लिंक पनि उपलब्ध गराएकी छन्। 

Vianet communication
IME BANK INNEWS

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–५ बाट नेकपा एमालेका ईश्वर पोखरेल निर्वाचित भएका थिए।

त्यसबेला यो क्षेत्रमा विवेकशील साझाबाट तत्कालीन अध्यक्ष उज्ज्वल थापा उठेका थिए।  

सबैजनालाई नमस्कार , तपाईहरूले विभिन्न माध्यम बाट आउने संघिय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ ।...

Posted by Ranju Darshana on Saturday, July 2, 2022
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २०, २०७९

आसन्न चुनावका लागि सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटमा कुरा नमिलेपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । गठबन्धनले​ मागेजति सिट...

असोज १९, २०७९

जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सदरमुकाम खलंगामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचनका ...

असोज १९, २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्ना दाजुभाउजुको हातबाट दशैंको टिका लगाएका छन् ।  उनले दशैंको मुख्य दिन आज बुधवार टिका लगाएका हुन् ।  उनले टिका ग्रहण गरेपछि ट्वीटरमा तस्वीर सार्वजनिक गरेका...

असोज २०, २०७९

नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आज छुट्टै भेला बोलाएको छ । डा. शेखर कोइराला पक्षले आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला बोलाएको हो । आजको भेलामा यसअघि गरिएका खबरदारी अभियानको ...

असोज २०, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न ३ दिन मात्र बाँकी छ ।  मनोनयनको दिन नजिकिएसँगै  ...

असोज २०, २०७९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको जीतपुर–सिमरा सडकखण्डमा आज बिहान भएको बस दुर्घटनामा ठूलो सङ्ख्यामा धनजनको क्षति भएको घटनाले स्तब्ध बनेको जनाएका छन् । आज एक...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x