२१ जेठ २०८३, बिहीबार

यो तस्वीरमा सर्प कहाँ छ ?

असार २०, २०७९
यो तस्वीरमा सर्प कहाँ छ ?

अचेल सामाजिक सञ्जालमा धेरै अप्टिकल इल्युजनका तस्वीरहरू भाइरल भइरहेका छन् । अप्टिकल इल्युजन फोटो भनेको आँखालाई धोका दिने तस्वीर हो ।

इन्टरनेटमा भाइरल भएको यो तस्वीर अप्टिकल इल्युजनको उत्कृष्ट उदाहरण हो । अब यो भाइरल तस्वीरलाई ध्यान दिएर हेर्नुहोस् र भन्नुहोस् सर्प कहाँ छ ? 

कहिलेकाहीँ यस्तो हुन्छ कि प्रायः चीजहरू हाम्रो अगाडि हुन्छन् र हामी देख्दैनौं।  यो तस्वीरमा पनि केही यस्तै छ, जसलाई हेरेपछि तपाई भ्रममा पर्नुहुनेछ । 

तस्वीर हेर्नु सामान्य कुरा हो तर यसमा लुकेको सर्प पत्ता लगाउनु सजिलो काम होइन । यसका लागि तपाईंले आफ्नो दिमागमा धेरै जोड दिन आवश्यक छ । त्यसपछि मात्र सही जवाफ दिन सक्नुहुन्छ । 

यदि अझै देख्नु भएन भने तलको तस्वीर हेर्नुहोस् । 

salt training

कमेन्ट गर्नुहोस्