३० जेठ २०८३, शनिबार

संसदमा केपी ओलीको सम्वोधन

संसदमा केपी ओलीको सम्वोधन
फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सोमवार प्रतिनिधि सभालाई सम्वोधन गरेका छन् । समसामयिक विषयमा सम्वोधन गर्न ओलीले विशेष समय लिएका थिए । यसअघि जेठ १२ गतेको प्रतिनिधि सभा बैठकमा ओलीले ३ घण्टा सम्वोधन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्