२५ असार २०८३, बिहीबार

दीपक राज गिरीको व्यंग्य : अब आयल निगमको नाम घायल निगम

दीपक राज गिरीको व्यंग्य : अब आयल निगमको नाम घायल निगम

चर्चित हास्यकलाकार दीपक राज गिरीले बढ्यो पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति व्यंग्य गरेका छन् । 

उनले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै अब धनभन्दा ठूलो इन्धन हुन थालेको लेखेका छन् । 

यस्तै नेपाल आयल निगमको नाम घायल निगम हुने अवस्था आएको उनले उल्लेख गरेका छन् । 

साथमा सरकारले के विकल्प खोज्छ थाहा नभएको भन्दै आफ्नो विकल्प आफैं खोज्न पनि उनले आह्वान गरेका छन् । 

यस्तो छ उनको स्टाटस


 

salt training

कमेन्ट गर्नुहोस्