३१ असार २०८३, बुधबार

गोदावरी नदी किनाराम बालकको शव फेला

गोदावरी नदी किनाराम बालकको शव फेला

कैलालीको गोदावरीमा एक बालकको शव फेला परेको छ । 

गोदावरी नगरपालिका–३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शवको अनुहार नचिनिने, शरीरमा कपडा नभएको अवस्थामा फेला परेको हो । 

शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । रासस
 

salt training

कमेन्ट गर्नुहोस्