
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कार्टुनिष्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा ‘नेपाली क्यारिकेचर २०७९’ शीर्षकमा आइतबार काठमाडौँमा प्रदर्शन गरिएका विशिष्ट व्यक्तिका क्यारिकेचर चित्र ।
प्रदर्शनमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, काठमाडौँ महानगरपालिका बालेन्द्र शाहसहित कलाकार, पत्रकार तथा समाजका प्रतिष्ठित ४१ व्यक्तिका क्यारिकेचर समावेश छ ।
तस्वीर: नारायण ढुङ्गाना, रासस