श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्ष निवास छोडेर भागेपछि अहिले त्यहाँ जनताले कब्जा गरेर बसेका छन् ।
राष्ट्रपति निवासमा करोडौं रुपैयाँका बिटोहरू मानिसले फेला पारेका छन् । सुटकेसका सुटकेस कागजात पनि उनीहरूले भेटेका छन् ।
नगद र कागजात प्रहरीले बरामद गरेको छ । अदालतमा त्यसलाई आज पेश गरिने एक प्रहरी प्रवक्ताले बताए ।