२२ जेठ २०८३, शुक्रबार

चुनाव चिह्न ‘गाई’ माग्दै राप्रपा नेपालका अध्यक्ष कमल थापा सर्वाेच्च अदालतमा

चुनाव चिह्न ‘गाई’ माग्दै राप्रपा नेपालका अध्यक्ष कमल थापा सर्वाेच्च अदालतमा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको चुनाव चिह्न गाई माग्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

पार्टीले गाई माग्दै बिहीवार सर्वाेच्चमा रिट दायर गरेको नेता राजाराम बर्ताैलाले जानकारी दिए । राप्रपा नेपालले निर्वाचन आयोगलाई विपक्षी बनाएको छ ।

सर्वाेच्चले शुक्रवार बिहान १० बजे रिट सुनुवाइका लागि पेशी तोकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्