०३ असार २०८३, बुधबार

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

नेपाली बजारमा मंगलवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

यस दिन छापावाल सुनको मूल्य प्रति तोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदी प्रति तोला १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन यस्तो सुन प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्