×

NIC ASIA

भ्रामक सूचना प्रवाह नगर्न चीनको चेतावनी

साउन ५, २०७९

Prabhu Bank
NTC
Premier Steels

चीनले सिनजियाङ प्रान्तमा मानवअधिकार उल्लङ्घनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनलाई दबाउन खोजेको आरोपको खण्डन गर्दै त्यसको कडा शब्दमा प्रतिक्रिया दिएको छ ।

Muktinath Bank

“भ्रामक सूचना प्रयोग गरेर चीनविरुद्ध गरिने गाली र आक्रमणको हामी दृढतापूर्वक विरोध गर्दछौँ, चीनको न्यायपूर्ण अडानलाई  विकासोन्मुख देश र अन्तर्राष्ट्रिय समुदायबाट सुदृढ समर्थन प्राप्त भएको छ, राजनीतिक परिवर्तनमा  संलग्न हुन सिन्जियाङलाई प्रयोग गर्ने, चीनको प्रतिष्ठालाई धमिलो पार्ने र चीनलाई नियन्त्रणमा राख्ने र दबाउने प्रयास सफल हुने छैन,” चिनियाँ विदेश मन्त्रालयका वाङ वेनबिनले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बेलायतको एउटा सञ्चार माध्यमले लगाएको आरोपको खण्डन गर्दै भनेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेटलाई सिनजियाङमा भएको मानवअधिकार उल्लङ्घनसम्बन्धी प्रतिवेदनलाई दबाउन आग्रह गर्दै पत्र पठाएको बेलायतस्थित सञ्चारमाध्यमले बताएपछि विदेश मन्त्रालयका प्रवक्ताको कडा प्रतिक्रिया आएको हो । गत मे महिनामा उच्चायुक्त बाचेलेटले सिनजियाङको भ्रमण गरी त्यहाँको मानवअधिकारस्थितिबारे जानकारी लिएकी थिइन् । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x