चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति शुरु भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति वाचन गरेर सार्वजनिक गर्न शुरु गरेका हुन् ।
यो वर्षको मौद्रिक नीति गत वर्षको भन्दा कसिलो आउने छ । विदेशी मुद्रा सञ्चिति बढाउन र आयात निरुत्साहन गर्ने गरी मौद्रिक नीति ल्याउन लागिएको हो ।