०९ साउन २०८३, शनिबार

मर्जर तथा प्राप्तिमा शेयर रोक्का नहुने

मर्जर तथा प्राप्तिमा शेयर रोक्का नहुने

चालू आर्थिक वर्षदेखि मर्जर तथा प्राप्तिमा शेयर रोक्का नहुने भएको छ । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्थालाई हटाएर धितोपत्र बोर्डले गर्ने व्यवस्थालाई अबलम्बन गर्ने भएको छ । 

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति गर्दा धितोपत्र कारोबार रोक्ने सम्बन्धी राष्ट्र बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेजी गरिएको जानकारी दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्