×

NMB BANK
NIC ASIA

मौद्रिक नीतिको सकारात्मक प्रभाव शेयर बजारमा, ६१ अंकले बढ्यो नेप्से

साउन ८, २०७९

NTC
Premier Steels

मौद्रिक नीतिको सकारात्मक प्रभाव शेयर बजारमा परेको छ  ।

Muktinath Bank

मौद्रिक नीति सार्वजनिक पछिको पहिलो दिनको कारोबारमा शेयर बजार ६१.०५ अंकले बढेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मौद्रिक नीतिले शेयर धितो कर्जा गत वर्षको तुलनामा चालू आर्थिक वर्ष २०७९/८० को लागि केही खुकुलो गर्दा यसको प्रभाव बजारमा सकारात्मक परेको देखिएको छ । 


Advertisment
Nabil box
Kumari

मौद्रिक नीति जारी भएपछिको पहिलो दिनको शेयर बजार कारोबारमा ३.०३ प्रतिशतले बजार बढेर २०७८.५१ विन्दुमा पुगेको छ । 

Vianet communication

बजार बढेको दिन तीन वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज आइतवार सेन्ट्रल फाइनान्स कम्पनी, समृद्धि फाइनान्स कम्पनी र मल्टिपर्पोज फाइनान्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । बजार बढेका कारण थप सात कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

बजार बढेका दिन अधिकांश ऋणपत्रसहित १२ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । आज गुमाउने कम्पनीको शेयर मूल्य बढीमा १.५२ प्रतिशतसम्मले मात्रै छ । 

आज सबैभन्दा बढी कारोवार शिवम् सिमेन्टको भएको छ ।

यो कम्पनीको कुल ३९ करोड रुपैयाँको ५ लाख ८ हजार कित्ता शेयरको कारोवार भएको छ । बढी कारोवार हुनेमा पनि यही कम्पनीकै २६ सय २४ पटक कारोवार भएको छ । 

नेप्सेमा सूचीकृत कम्पनीमध्ये आज २१९ कम्पनीको ६४ लाख २३ हजार कित्ता शेयरको ४२ हजार पटक कारोवार भएको छ । यसबाट कुल २ अर्ब ७३ करोड रुपैयाँको कारोवार भएको पनि नेप्सेले जानकारी दिएको  छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x