०२ साउन २०८३, शनिबार

भिडियोका कारण फेरि चर्चामा ऋतिक–सबाको जोडी

साउन ८, २०७९
भिडियोका कारण फेरि चर्चामा ऋतिक–सबाको जोडी

ऋतिक रोशन र सबा आजाद यतिखेर बलिउडको गसिप बनिरहेका छन् । 

प्रेम सम्बन्धका कारण ऋतिक र सबा पछिल्लो समय बलिउडमा चर्चामा रहेका छन् । 

उनीहरूबीच विवाहको चर्चा समेत चल्ने गरेको छ । 

यद्यपी उनीहरूले विवाहको मिति भने तय गरिसकेका छैनन् ।

पछिल्लो पटक ऋतिक र सबा पुनः चर्चामा छन् । 

प्रेम सम्बन्ध र सँगैको यात्राकै कारण उनीहरू चर्चामा आएका हुन् ।

केही दिन पहिले उनीहरू बिदाको अवसर पारेर रमाइरहेको दृश्य सामाजिक सञ्जालमा यतिखेर ट्रोल बन्न पुगेको छ । 

मुम्बई एयरपोर्टमा ऋतिक र सबा हिँडिरहेको तस्वीर क्यामेरामा कैद भएको छ । 

उनीहरूको सो समयको भिडियो समेत इन्टरनेटमा भाइरल बनेको छ । 

salt training

कमेन्ट गर्नुहोस्