२४ असार २०८३, बुधबार

मोरक्कोका शान्ति सेनाको कङ्गोमा मृत्यु

साउन १२, २०७९
मोरक्कोका शान्ति सेनाको कङ्गोमा मृत्यु

प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा बुधबार  गोली लागी एक मोरक्कोका शान्ति सैनिकको मृत्यु भएको रोयल मोरक्कन सशस्त्र बल (एफएआर) ले बिहीबार जनाएको छ।
उत्तर किभुमा संयुक्त राष्ट्रसंघका एक प्रहरी अधिकारीद्वारा असाबधानीबस चलेको गोली लागी  उनको मृत्यु भएको हो।  पछिल्लो समय कङ्गोमा  अशान्तिका घटनाहरू बढिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्