०४ साउन २०८३, सोमबार

वेस्ट इन्डिजको टी-ट्वान्टी टिम घोषणा

साउन १३, २०७९
वेस्ट इन्डिजको टी-ट्वान्टी टिम घोषणा

वेस्ट इन्डिजले भारत र न्युजिल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिजका लागि टोलीको घोषणा गरेको छ ।

वेस्ट इन्डिजले निकोलस पुरनको कप्तानीमा टोलीको घोषणा गरेको हो ।

वेस्ट इन्डिजले घोषणा गरेको टोलीमा शिम्रन हिटमायरले पुनरागमन गरेका छन् ।

वेस्ट इन्डिजले भारतसँग पाँच खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।

वेस्ट इन्डिज र भारतबीचको पहिलो टी-ट्वान्टी शुक्रबार हुनेछ ।

यस्तै वेस्ट इन्डिजले न्युजिल्याण्डसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्