२९ जेठ २०८३, शुक्रबार

रियलका बोर्जा गेटाफेमा अनुबन्धित

साउन १७, २०७९
रियलका बोर्जा गेटाफेमा अनुबन्धित

 स्पेनिस क्लब गेटाफेले स्ट्राइकर बोर्जा मायोरललाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।

गेटाफेले ला लिगा प्रतिद्वन्दी रियल मड्रिडबाट बोर्जालाई अनुबन्ध गरेको छ ।

गेटाफेले १० मिलियन युरोमा उनलाई अनुबन्ध गरेको हो ।

स्पेनिस स्ट्राइकरले गत सिजन गेटाफेमा लोनमा खेलेका थिए । उनले १८ ला लिगामा ६ गोल गरेका थिए ।

२५ वर्षीय स्ट्राइकरले गेटाफेसँग ५ वर्षको सम्झौता गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्