०२ असार २०८३, मंगलबार

खराब मौसमका कारण काठमाडौं–पोखराका सबै उडान रद्ध

खराब मौसमका कारण काठमाडौं–पोखराका सबै उडान रद्ध
फाइल तस्वीर

मंगलवार काठमाडौं–पोखराका सबै हवाई उडान रद्ध भएको छ । प्रतिकूल मौसमका कारण काठमाडौं–पोखराका सबै हवाई उडान रद्ध गरिएको छ । 

मंगलवारका लागि तय गरिएका सबै उडान खराब मौसमका कारण रद्ध गरिएको बुद्ध एयरले जनाएको छ । पोखरामा भारी वर्षा भइरहेकाले मंगलवारको सबै उडान रद्ध गरिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्