×

NIC ASIA

मुख्यमन्त्री भट्टद्वारा राजपुर–कुमालीकोट सडक अनुगमन

साउन १८, २०७९

Prabhu Bank
NTC
Premier Steels

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिपायल सिलगढी नगरपालिका–४ अन्तर्गत पर्ने राजपुर–कुमालीकोट सडक खण्डको अनुगमन गरेका छन् ।

Muktinath Bank

स्थानीयबीच आपसी विवादका कारण सडक पूरै निर्माण हुन नसकेको तथा निर्माण भएको सडक विभिन्न ठाउँमा बिग्रेको जानकारी पाउनु भएपछि मुख्यमन्त्री भट्टले सडकको अनुगमन गरेका उनका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री भट्टले भने, ‘सबै जनतालाई फाइदा हुने सडक निर्माणमा विवाद नगर्नुस्, बजेट थप चाहिए लेखेर पठाउनुस्, म विनियोजन गराउँछु ।’


Advertisment
Nabil box
Kumari

सुदूरपश्चिम प्रदेश सरकारबाट सडक निर्माणका लागि बजेट विनियोजित भए पनि स्थानीयवासीहरू बीचको आपसी विवादका कारण विनियोजित भएको रकम फ्रिज भएको वडाध्यक्ष अशोककुमार सोवले बताए । उनले भने, ‘प्रदेश सरकारबाट सडक निर्माणका लागि बजेट आयो तर काम गर्ने विषयमा विवाद भएपछि रकम फ्रिज भएको छ, अब फेरि बजेट हाल्नुपर्ने अवस्था छ ।’

Vianet communication

स्थानीयहरूकै विवादका कारण हाल केही निर्माण गरिएको सडक खण्डमा साँघुरो हुनाका साथै नाली नहुँदा पानी सडकमा बग्ने समस्या देखिएको स्थानीय बताउँछन् । सडक निर्माणका क्रममा केही स्थानीयका घरखेत सडकमा पर्ने अवस्था देखिएपछि सडक निर्माणमा विवाद सिर्जना भएको स्थानीयले जानकारी गराएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x