साउन २४, २०७९
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ५५ देखि ६० रूपैयाँसम्...
काठमाडाैं | साउन १८, २०७९
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।
इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएपनि निगमले भने मूल्य यथावत राखेको हो ।
निगमले मूल्य घटेर आएपनि कम्पनीलाई घाटा नै रहेको भन्दै मूल्य यथावत राखिएको दावी गरेको छ ।
निगमले नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा २(७८ रुपैयाँ नाफा र डिजेलमा ९.३७ रुपैयाँ घाटा रहेको जनाएको छ ।
यस्तै एलपि ग्यास प्रति सिलिण्डरमा ४९९.५७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।
निगमले अझै पनि आगामी १५ दिनमा करीब ६३.५८ करोड रुपैयाँ तथा मासिक १ अर्ब २७ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको बताएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ५५ देखि ६० रूपैयाँसम्...
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ५५ देखि ६० रूपैयाँसम्...
आइएमई जनरल इन्स्योरेन्सले विपन्न क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले नेपाल क्यान्सर हस्पिटल ललितपुरलाई सामाजिक उत्तरदायित्व स्वरुप २ लाख ५० हजार रुपैयाँ सहयोग ग...
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ६५ देखि ७० रूपैयाँसम्...
जीवन बीमक सङ्घ नेपालले काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थ र समता एडुकेसन ट्रस्टलाई आर्थिक सहयोग गरेको छ । संघले आइतवार काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भागवान कोइरालालाई चालिस...
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ५५ देखि ६० रूपैयाँसम्...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...