३० जेठ २०८३, शनिबार

घरघर सामान पुर्‍याउने काम गर्दै ७ वर्षका बालक, भिडियो भाइरल

साउन २१, २०७९
घरघर सामान पुर्‍याउने काम गर्दै ७ वर्षका बालक, भिडियो भाइरल

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा ७ वर्षका बालक घरघरमा सामान पुर्‍याइरहेका बताइएको छ ।

दुर्घटनामा परेर बुवा घाइते भएपछि बालकले खर्च जुटाउन सो काम गरिरहेका छन् । यसअघि त्यो काम उनका बुवाले गर्ने गर्थे ।

हेर्नुहोस् भिडियो –

salt training

कमेन्ट गर्नुहोस्