३० जेठ २०८३, शनिबार

कामु प्रधानन्यायाधीशमा कोरोना संक्रमण

कामु प्रधानन्यायाधीशमा कोरोना संक्रमण

सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार भएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । बिरामी भएपछि उनी गत साउन १८ गतेदेखि नै बिदामा थिए । उनी अहिले घरमै आरामरत छन् । यस्तै सर्वोच्चका अर्का एक न्यायाधीशमा पनि कोरोना संक्रमण भएको सर्वोच्च स्रोतले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्