११ साउन २०८३, सोमबार

संशोधनको बारेमा छलफल गर्न एमालेलाई फुर्सद छैन : ओली

कात्तिक २०, २०७४
संशोधनको बारेमा छलफल गर्न एमालेलाई फुर्सद छैन : ओली
काठमाडौं, १३ साउन - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश भन्दा पहिले संसदीय निर्वाचन गर्नुपर्ने बाएका छन् । उनले हिँजो प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग गरेको कुराकानी गलत भएको बताए ।

मानसरोवरबाट फर्किंदैगर्दा विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले माघ ७ गतेको संबैधानिक सिमानालाई आयोग र सरकारले भुल्न नहुने समेत बताए ।

उनले संशोधनको विषयमा छलफल गर्न एमालेलाई फुर्सद नभएको समेत बताए । एमाले चुनावमा होमिएकोले आफुहरुलाई अहिले फुर्सद नभएको उनले बताए । दलगद मतदेभले राजनीतिलाई संकटमा पार्न नहुने समेत उनले बताए ।

राजपापनि लोकतान्त्रिक प्रक्रियामा आउनुपर्ने उनले बताए । ओलीले तातोपानीको बाटो सुधार गर्न तीब्बत सरकारसँग कुरा गरेको समेत बताए । तीब्बत बोर्डरसम्म बाटो पुर्याउन तयार रहेको बताएको ओलीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्