
काठमाडौं, १३ साउन – पाँथरको जोरसालमा जीप दुर्घटनामा परेको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइते मध्ये तीनको अवस्था गम्भीर रहेको छ ।
फिदिमबाट मेमेङ तर्फ जाँदै गरेको मे १ च १८ ९२ नम्बरको जीप दुर्घटनामा परेको हो । घाइतेहरुको प्रहरीले उद्दार गरिरहेको छ ।