२८ जेठ २०८३, बिहीबार

लैनो भैंसी बेचेर भए नि किन्देउ ‘बुरा’ सिंगापुरे सारी

कात्तिक २०, २०७४
लैनो भैंसी बेचेर भए नि किन्देउ ‘बुरा’ सिंगापुरे सारी

काठमाडौं, १३ साउन – तीजका गीत रिलिज हुने क्रम जारी छ । युट्युबमा लगभग दिनमै दशौं गीत रिलिज हुन थालेका छन् । कुनै गीतले मौलिकता उठान गरेका छन् भने कुनै गीतले नौलो विषयवस्तु उठाउन खोजेका छन् ।

संजिता बि.एम मगरले भने लैनो भैंसी बेच्न आग्रह गर्दै गीत बजारमा ल्याएकी छिन् ।

कमेडी खालको गीत ‘लैनो भैंसी बेचेर’ मा डिल्लीराज डाँगी र संगिता बिएम मगरको स्वर रहेको छ । उक्त गीतमा केशर विवश डाँगीको संगीत रहेको छ । गीतको भिडियोलाई सरोज रेग्मीले निर्देशन गरेका छन् भने सुरक्षा, किरन, सुरेश र सञ्जिताको अभिनय रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्