२१ जेठ २०८३, बिहीबार

तस्वीर– भीरमा बाटो बनाउँदै म्याग्दीका युवा

तस्वीर– भीरमा बाटो बनाउँदै म्याग्दीका युवा

भीरमा बाटो बनाउँदै युवा

म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीको खाम्ला भीरमा श्रमदान गरेर बाटो बनाउँदै स्थानीय युवा । बाटो नहुँदा दुर्गम मुदीको खाम्ला, खिवाङ, चेचुङ, नाउरा र बगरा क्षेत्रका बासिन्दालाई आउजाउमा समस्या छ । तस्वीर : रासस
 

salt training

कमेन्ट गर्नुहोस्