२७ जेठ २०८३, बुधबार

अप्टिकल इल्युजन: तस्वीरमा कति वटा जनावर भेट्टाउनुभयो ?

साउन २६, २०७९
अप्टिकल इल्युजन: तस्वीरमा कति वटा जनावर भेट्टाउनुभयो ?

आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् ।

यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । 

अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो ।

यस्ता तस्वीर हेर्दा तपाईंको दिमाग घुम्न सक्छ । 

यहाँ एउटा तस्वीर दिइएको छ । 

यो तस्वीरमा २५ वटा जनावर देखाइएको छ । तर खोज्नलाई भने केही दिमाग खियाउनुपर्ने हुन्छ ।

एजेन्सीका अनुसार यो तस्वीर १६ औं शताब्दीका एक कलाकारले बनाएका हुन् । 

ती कलाकार खानेकुराबाट मानव आकृति बनाउन निकै चर्चित रहेको समेत बताइन्छ । 

अब तपाईंले तस्वीर खोज्नुभयो  ? के के भेट्नुभयो ?

हेर्नुहोस् तस्वीरमा भएको  जनावरहरू  

  • हात्ती
  • मयुर
  • बाघ
  • घोडा
  • खरायो
  • व्हेल/शार्क​​
  • सर्प
  • काठफोडुवा
  • हाँस
  • कंगारू
  • चिम्पान्जी
  • फट्यांग्रा
  • कछुवा
  • सुगा
  • स्याल
  • शंखेकिरा
  • भालु
  • चिप्लेकिरा
  • केमेलियन
  • चील
  • फट्यांग्रा
  • डल्फिन
  • स्टारफिश
  • बाज
  • गोही

salt training

कमेन्ट गर्नुहोस्